सैद्धान्तिक स्वर
ना.
- उच्चारण अवयवको स्थितिको आधारमा स्वरवर्णको उच्चारणको आनुकल्पिक सम्भावना बिन्दु; शास्त्रीय स्वरवर्ण; शास्त्रीय मूल स्वर।
- अन्तर्राष्ट्रिय ध्वनिशास्त्रीय वर्णमालाले स्वीकार गरेको स्वरवर्ण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)