सैन

ना.

  1. पहाडको शिखरभन्दा केही तलको, सम्म परेको, बस्ती, खर्क र गौचरका निम्ति अनुकूल ठाउँ।
  2. खर्क; खर्के पाखो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)