सैनिक हिरासत
ना.
- सैनिकहरूद्वारा नियन्त्रित थुनाघर।
- उक्त थुनाघरमा थुन्ने वा थुना पर्ने कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)