सैनिकीकरण

ना.

  1. उमेर पुगेका बालिग नागरिकलाई अनिवार्य सैनिक शिक्षा दिई सेनामा प्रवेश गराउने नीति वा कार्यक्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)