सैन्धव
वि. [सं.]
- सिन्धु देशमा भएको; सिन्धुसम्बन्धी।
- सिन्धु वा समुद्रसम्बन्धी।
- समुद्रमा हुने वा पाइने।
- सिन्धुदेशमा हुने घोडाको एक जात।
- सिँधेनुन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)