सैसैला
ना. [अ.मू.]
- रुखका लामा हाँगाबिँगामा वा लचिला वस्तुमा झुन्डिएर वा बसेर हल्लिँदै खेलिने खेल; बालक्रीडाको एक प्रकार; चच है।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)