सो

सर्व. [सं. सः]

  1. पहिले उल्लेख भइसकेका वस्तुका नामको सट्टामा प्रयोग हुने सर्वनाम; त्यो।
  2. उक्त; त्यही; निज। (उदा.- सो कुरो मैले बुझिनँ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)