सोँस

ना. [सं. शिशुमार]

  1. कालो वा खैरो रङको पिठिउँ, सेतो रङको छाती र लामो थुतुनु हुने एक जातको स्तनपायी जलचर; गुँज (डल्फिन माछो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)