सोइपरी
क्रि.वि. [सो+पर्+ई]
- त्यसमा पनि; अझ; झन् अझ। (उदा.- ऊ मकहाँ आफैँ आउनुपर्ने थियो, सोइपरी मैले त डाकेकै हुँ )।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सो+पर्+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)