सोकेस
ना. [अङ्.]
- कुनै वस्तुहरू प्रदर्शन गर्दा वा बेच्दा सुरक्षित राख्न सिसा ठोकेर बनाइएको दराज; प्रदर्शनी वा बिक्रीका नमुना सुरक्षित रूपमा राख्न बनाइएको पारदर्शक वस्तु जडिएको दराज वा कुनै पनि वास्तुशिल्प।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)