सोकाउनु

अ.क्रि. [सोक+आउ+नु]

  1. शोकमा पर्नु; शोकग्रस्त हुनु; सोगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)