सोच
ना.
- कुनै विषयमा विचारमग्न हुने काम; मनन; सोच्ने काम।
- सङ्ग्रह; जोरजाम; सञ्चय; साँच।
- मनमा पर्ने चिन्ता; मनको पिर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)