सोचना
ना.
- चिन्तन गर्ने काम; विचार गराइ।
- चिन्तन; सोचविचार गरेर मात्रै गरिने कुनै निर्णय।
- विवेक दृष्टि; बुद्धिको सदुपयोग।
- सोचाइ वा विचार गराइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)