सोझिनु

अ.क्रि. [सोझो+ई+नु]

  1. सिधा हुनु; बाङ्गोको विपरीत हुनु।
  2. भनेको मान्ने हुनु; नबटारिनु।
  3. उद्देश्यतिर उन्मुख भई अघि बढ्नु।
  4. सोझो पारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)