सोझी

क्रि.वि. [सोझो+ई]

  1. सामुन्ने; एकदमै सीधै; सामु पारेर; सोझै।
  2. कतै वा कहीँ पनि नरोकिईकन; सरासर; कतै नअलमलिई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)