सोडापानी

ना. [सोडा+पानी]

  1. सोडा र एस्कर्बिक एसिडसमेत मिलाई बोतलमा बन्द गरिएको पानी; सोडादार पानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)