सोतर
ना. [सं. शोषास्तर > प्रा. सोसअत्त > सोहत्त+र]
- पलुवा पशुहरूलाई थलो ओबानो राख्नका निम्ति ओछ्याइने सुक्खा पातपत्कर आदि।
- बिछ्याइने काममा प्रयोग हुने एक जातको उन्युँ; सोत्रे उन्युँ।
- बिरामी भई पसारो परेको; लम्पसार परेको।
- जथाभावी छरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)