सोताङ्गी
ना. [सोताङ्ग+ई]
- सोताङ वर्गका किराती जातिहरूले बोल्ने भाषाको नाम।
- सोताङहरूको; सोताङसम्बन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सोताङ्ग+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)