सोत्रिनु
अ.क्रि. [सोतर+इ+नु]
- सोतर झैँ जथाभाबी छरिनु; बग्रेलो हुनु।
- धराशयी भएर सामूहिक रूपमा ढल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सोतर+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)