सोतो

ना. [सं. स्रोत]

  1. सोझो, साँघुरो र लाम्चो परेको बाटो वा ठाउँ।
  2. सुलुत्त परेको वस्तु।
  3. बादल, धुवाँ, ज्योति आदिको मुस्लो।
  4. पानीको भुल्को; जलप्रवाह; स्रोत।
  5. ससानो कुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)