सोदाहरण

वि. [सं.]

  1. उदाहरणसहितको; प्रस्ट पार्नका निम्ति उदाहरणसमेत दिइएको। क्रि.वि. २. उदाहरणका साथमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)