सोद्देश्य
वि. [सं.]
- उद्देश्यसहितको; उद्देश्यले युक्त भएको; उद्देश्य राखिएको।
- उद्देश्यका साथमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)