सोमनाथ

ना. [सं.]

  1. सोमतीर्थमा रहेका मन्दिरमा रहेको शिवको मूर्ति; बाह्रवटा ज्योतिर्लिङ्गमध्ये प्रसिद्ध एक लिङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)