सोमपान

ना. [सं.]

  1. सोमलताको रसपान गर्ने काम; सोमरसको पान।
  2. मदिरापान गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)