सोमरथ

ना. [सं.]

  1. सोमलता वा सोमरसलाई यज्ञस्थलमा ल्याउने रथ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)