सोमरस
ना. [सं.]
- सोमलता नामको लहराबाट निकालिने, देवताहरूले पान गर्ने रस।
- सोमरसले झैँ मत्याउने पेय पदार्थ; भाङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)