सोमलता

ना. [सं.]

  1. चन्द्रमाका कला वृद्धि र ह्रास भए झैँ शुक्लपक्षमा दिनहुँ पात पलाउँदै र कृष्णपक्षमा झर्दै गएर औँसीका दिन डाँठ मात्र बाँकी रहने, हिमालयतिर हुने एक लहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)