सोम

वि.

  1. धेरै समयसम्म सुतिरहने; सुताहा।
  2. अल्सी; लोसो।
  3. बितेबिग्रेको वास्तै नगर्ने; कुनै कुराको पर्बाह नभएको।
  4. कृपण; किरन्टोकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)