सोम

ना. [सं.]

  1. जून; चन्द्रमा।
  2. आइतबारका भोलिपल्टको बार; सौँबार।
  3. देवताहरूले पान गर्ने अमृत; सोमरस।
  4. सोमलता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)