सोरत्र
क्रि.वि. [सं. सर्वत्र]
- जताततै; सबैतिर।
- पूरै बनिबनाउ हुने गरी।
- सर्वाङ्ग अनुकूल परेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं. सर्वत्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)