सोरही

ना. [सोह्र+ई]

  1. सोह्र मुठाको समुदाय (उदा.- यसपालिको सनको खेती सप्रिएन, एक सोरहीमा एक मन पनि भएन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)