सोला

ना. [अ. शुअल]

  1. मान्छे पोल्न तयार पारिएको चिता।
  2. आगाको लप्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)