सोलोडोलो

क्रि.वि. [(द्वि.) डोलो]

  1. सारा डोल वा इलाका नै आफ्नो अधिकारमा पर्ने गरी।
  2. सर्वाधिकार।
  3. पारिवारिक एकाधिपत्य।
  4. लामोछोटो, ठुलोसानो मिलाउँदा हुने बराबरी; सालाखाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)