सोल्टा

ना. [सालो+टा]

  1. महिलाले आफ्ना दाजु वा भाइका साला, जेठानलाई भन्ने नाताबोधक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)