सोल्लर
ना. [अ.मू. सल्ल+र]
- मान्छेले खाने अन्न, सागपात आदि मिलाएर तयार पारिएको फाँडो।
- मोही वा दहीलाई झानेर बनाइने तातो पेय पदार्थ/परिकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. सल्ल+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)