सोल्लास

वि. [सं.]

  1. भित्री हृदयदेखि नै प्रसन्न भएको; भित्रदेखि प्रस्फुटित भई आएको; हर्षले युक्त।
  2. उल्लासका साथमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)