सोसाइटी

ना. [अङ्.]

  1. सामाजिक हितका निमित्त स्थापना भएको कुनै समिति; सभा।
  2. सङ्घ; संस्था।
  3. समाज; समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)