सोसाइ

ना. [सोस्+आइ]

  1. सोस्ने क्रिया वा प्रक्रिया; चुसाइ।
  2. घाम आदिद्वारा हुने चिसोपनको विलय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)