सोह्रौँ
वि. [सोह्र+औँ]
- सोह्र सङ्ख्यामा आफ्नो क्रम परेको; सोह्र नम्बरमा पर्ने (वस्तु); पन्ध्रपछिको पहिलो; सोह्रौँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सोह्र+औँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)