सौगन्धिक
वि.
- बास्ना आउने; सुगन्धयुक्त।
- सुगन्धपूर्ण द्रव्य बनाएर बेच्ने व्यक्ति; सुगन्धद्रव्य बनाउने मान्छे; गन्ध-बेपारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)