सौगात

ना. [तुर्की]

  1. आफूभन्दा ठुला व्यक्तिहरूलाई टक्र्याइने कोसेली; उपहार; नजराना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)