सौता

ना. [सं. सपत्नी]

  1. आफ्नै लोग्नेकी अर्की स्वास्नी; एकै लोग्नेका दुई वा दुईभन्दा बढी स्वास्नी भएमा एउटीको अर्कीसँगको नाता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)