सौजन्य

ना. [सं.]

  1. सुजन हुनाको भाव, गुण वा अवस्था; सुजनतापूर्वक गरिने काम; सज्जनता; भलादमीपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)