सौन्दर्य चेतना

ना.

  1. सुन्दरताका दृष्टिले वस्तुलाई ग्रहण गर्ने चेतना; साहित्यका क्षेत्रमा प्रगाढ भूमिका खेल्ने चेतना; सुन्दरताबोध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)