सौन्दर्य बोध

ना.

  1. सुन्दर र असुन्दरका बिचमा रहेको अन्तर्बोध; लालित्य, कोमलता, शिष्टता, माधुर्य आदितर्फको झुकाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)