सौभाग्य

ना. [सं.]

  1. सुख र समृद्धि प्राप्त गर्न सकिने भाग्य; उत्तम प्रारब्ध।
  2. मङ्गलमय अवस्था; कल्याण।
  3. नारीहरूमा हुने सधवापनको चिनु; सौभाग्यवतीको लक्षण।
  4. सधवा नारीले प्रयोग गर्ने प्रसाधन; सधवाका सिँगारपटारका सामग्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)