सौभाग्य ज्योति

ना.

  1. सधवा नारीमा हुने कान्ति; ऐभाँतको दीप्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)