सौम्यदर्शन

वि.

  1. देख्नेलाई राम्रो लाग्ने; आँखालाई एकदम राम्रो लाग्ने; प्रियदर्शन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)