सौर
वि. [सं.]
- सूर्यसँग सम्बन्ध भएको; सौरमण्डलभित्रको।
- सूर्यबाट उत्पन्न; सूर्यसम्बन्धी।
- सूर्यको उपासना गर्ने; सूर्यको उपासक।
- सूर्यको छोरो; शनैश्चर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)