सौर्य शक्ति

ना.

  1. सूर्यको तापबाट तयार हुने इन्धनशक्ति; सूर्यसम्बन्धी शक्ति; सौरशक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)